Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Tuesday, 22 April 2008
गर्ने ऐतिहासिक एवम् पुरातात्विक इनार भेटियो   
मध्यपुर थिमी, १० वैशाख । जीर्णोद्वारको अन्तिम चरणमा पुगेको ऐतिहासिक पचपन्न झयाले दरबारभित्र पश्चिम उत्तर कुनामा मल्ल राजाहरुले प्रयोग गर्ने ऐतिहासिक एवम् पुरातात्विक इनार भेटिएको छ । पुरातत्व विभाग र नगरपालिकाले जीर्णोद्वार गरेको उक्त दरबारमा माटोले पुरिएको अवस्थामा इनार भेटिएको पुरातत्व विभाग दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मीले बताउनुभयो । ऐतिहासिक उक्त इनारको मर्मत गरी संरक्षण गरिने भएको छ । यसअघि पनि उक्त दरबारको जीर्णोद्धारकै क्रममा दुई वर्षघि मल्लकालीन शौचालय फेला परेको थियो ।
POSTED BY: AT 05:04 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software