Nepali tv show 

 

Latest Posts
Archives

Subscribe to this blog's feed

For Kids 
 
 
 
 
    
    
 
eXTReMe Tracker
who's online
Monday, 21 April 2008
स्विट्जरल्याण्डमा मजदुर दिबस तथा बिजय उत्सब मनाउने सुचना    
अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस),स्विट्जरल्यान्डले यही आउदो मे १ तारिक का दिन ११९ अौ अन्तरराष्ट्रिय मजदुर दिबस भब्यताका साथ मनाउन  स्विट्जरल्यान्डको राजधानी बर्न मा सोही दिन उपस्थित हुन को लागि सम्पूर्ण प्रगतिशिल नेपाली हरु मा अनुरोध गर्दछौ। साथै उक्त दिन बिश्व लाई चकित पार्दै भयको संबिधान सभा चुनाव मा लामो समय देखी नेपाली जनता को मुक्ती को लागि सङ्घर्षरत नेकपा माओवादी अत्याधिक बहुमत का साथ बिजयी भयको सन्दर्भमा हामी प्रबास मा रहेका नेपाली हरु मा अत्यान्त खुशी र हर्सित भयका छौ। प्रबासी नेपाली हरु नेपाली सामन्तबादी राज्यसत्ताको बिरुद्द नेपाली जनताले चलायको मुक्तिकामी आन्दोलनमा प्रबासमा रहेर पनि एकाकार गर्दै आयको कुरा सर्बबिधितै छ।त्यसैले अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मंच (इन्सोफ स्विस),स्विट्जरल्यान्डको आयोजनामा भर्खरै सम्पन्न संबिधानसभाको चुनाव मा नेपाली जनताले जारी गरेको अभीमतलाई सम्मानार्थ र स्वागत गर्नको लागि सोही दिनमानै बिजय उत्सब मनाउने कार्यक्रम भयको हुँदा सो अबसरमा स्विट्जर्ल्यान्ड मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ।
बिस्त्रित जानकारी को लागि सम्पर्क ठाकुर सुबेदी(००४१७६३१०८४५२)र बिजय खनाल(००४१७६५३५२९६७)लाई संपर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।    
POSTED BY: AT 11:22 am   |  Permalink   |  E-mail this
Nepali song online 

 

 

 

 

 

Please click for Hemant Sharma's Pictures

 

   
 


© Copyright 2008 onlinenepali.com All Rights Reserved.
Website developed, maintained and promoted by

 Rajendra neupane cork ireland
Phone: 0862066204
Email: neraj.neupane@gmail.com


Website Builder and Web Site Design Software
Build your website with our easy web design software
Build your website with our easy web design software