Tuesday, 15 April 2008
समानुपातिकमा पनि माओवादी नै
२ सय ४ स्थानको मत परिणाममा एक सय १४ स्थान ल्याएर प्रत्यक्षतर्फ बहुमत निश्चित गरेको माओवादी समानुपातिकतिर पनि अगाडि नै रहेको छ । १० लाख मत गणना गर्दा सोमवार बेलुका १२ वजेसम्मको परिणाम अनुसार कांग्रेस दोस्रो स्थानमा रहेको छ भने एमाले तेस्रो ।
समानुपातिकका उत्कृष्ठ पांच दल
माओवादी ३३३५०५
कांग्रेस २३५१३१
एमाले २२४८७९
राप्रपा २८२०७
फोरम २७६५४