संसारकै अदभुत १० घरहरु जो रुखमा बनेका छन्

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

मानिसहरु प्रकृति  प्रेमी हुन्छन, प्रकृतिबाट कोहि पनि अलग हुन सक्दैन। विश्वको ठूलो भु भाग ग्रामिण क्षेत्रमै पर्दछ, केही भाग मात्र सहरी क्षेत्रमा पर्दछ। ग्रामिण क्षेत्रमा […]

संसारको एक्लो पुरुष विहिन गाऊँ

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

तपाईहरु यो कुरा सुनेर हैरान हुनुहुन्छ होला यो संसारमा एउटा पुरुष विनाको पनि गाऊँ छ जहाँ पुरुषहरुलाई बस्न मनाहिछ। तपाई हामी मध्य कसैलाई अचम्म अनि […]

फुटेर होइन जुटेर संविधान कार्यान्वयन गर्न सम्भब छ

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

संबिधान कार्यन्व्यन गर्ने समयमा दलहरु पक्ष र बिपक्ष भएर बिभिन्न किसिमका आन्दोलनका कार्यक्रम गरिरहदा संबिधान कार्यन्व्यन अनिश्चित हुन पुगेको छ। सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरिसकेको […]

इन्टरनेटका बारेमा १० रोमान्चीत तथ्यहरु

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

१. दुनिया मा यस्ता ७ ब्यक्तिहरु छन जसको नियन्त्रणमा पुरै दुनियाको इन्टरनेट सिस्टम छ। भविष्यमा यदि इन्टरनेट मा कुनै आपद विपद आए पुरै दुनियाको इन्टरनेट […]

दुनियाकै सबैभन्दा महंगा ५ किताब

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

किताव सवैले पढछन् तर किताबको महत्व सिर्फ त्यो ब्यक्तिले  मात्र जान्दछ, जसले हजारौ किताब लेख्दछ अनि पढ्दछ। हामी मध्ये थोरै ब्यक्ति मात्रै त्यस्ता हुन्छौ जो […]

पृथ्विका बारेमा १० रहस्यमय तथ्यहरु

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

१. पृथ्विको उत्पती करिव ४.५ अर्ब वर्ष पहिले भएको थियो भने ३.५ अर्ब वर्ष पहिले देखि पृथ्विमा जीव जन्तुको वासस्थान हुन थालेको हो। २. पृथ्वि […]

यौनका विषयमा २० रोचक तथ्यहरु

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

यौन का विषयलाई लिएर विभिन्न किसिम का सर्वेक्षणहरु गरिएका छन्। जसका परिणाम पनि धेरै नै रोचक छन्। यस्ता सर्वेक्षणका उद्देश्य स्वास्थ्यका दृष्टिकोणले यस विषयमा ज्ञान […]

महिलाहरुको बारेमा ४० रहस्यमय तथ्यहरु

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

तपाई हामी मध्य कोहि महिला अथवा  पुरुष हौला तर महिला भएर पनि या पुरुष भएर महिलाका कतिपय कुराहरु थाहा नहुन सक्छन। आधा आकाश ढाकेका महिलाहरुको […]

गौतम बुद्ध सँग जोडिएका १८ प्रसंग जसले तपाईको जीवन बदल्न सक्छ

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

भगवान गौतम बुद्ध इतिहासका सवै भन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई एक अमुल्य उपहार दिए। उनले स्थापना गरेको बौद्ध धर्म […]

चीनको ग्रेटवालका बारेमा १२ रहस्यमय तथ्यहरु

७ असार २०७४, बुधबार अनलाईन नेपाली 0

१. चीनको विशाल पर्खाल (ग्रेटवाल) ढुङ्गा र पत्थर बाट बनेको दुनीयाको सवैभन्दा ठूलो पर्खाल हो। जसलाई चीनका विभिन्न शासकहरु द्धारा उत्तरी हमला बाट सुरक्षाका लागि […]