पृथ्विका बारेमा १० रहस्यमय तथ्यहरु

१. पृथ्विको उत्पती करिव ४.५ अर्ब वर्ष पहिले भएको थियो भने ३.५ अर्ब वर्ष पहिले देखि पृथ्विमा जीव जन्तुको वासस्थान हुन थालेको हो।

२. पृथ्वि पुरै गोलाकार छैन, भूमध्य रेखामा यसको व्यास पोल टु भन्दा ठूलो छ। यसमा ४५ किलोमिटर सम्मको अन्तर छ।

३. पृथ्वीको वजन ५,९८०,०००,०००,०००,०००,०००,००००, टन छ।

४. पृथ्वीमा हरेक दिन ४५०० बादल गर्जछन।

५. पृथीको क्षेत्रफलको ११ प्रतिशत भाग मात्र उब्जनी उत्पादनका लागि प्रयोग गरिएको छ।

६. मानीस द्धारा खनिएको सवैभन्दा गरिराईवाला खाडल सन् १९८९ मा रुसमा खनिएको थियो, यसको गहिराई १२.२६२ किलोमिटर थियो।

७. आज भन्दा २५ करोड वर्ष पछि पृथ्वि आफ्नो अक्ष मा अहिलेको भन्दा कम गति हुनेछ जसका कारण २५.५ घण्टाको एक दिन हुनेछ।

८. पृथ्वीको मुख्य तत्व फलाम, अक्सिजन र सिलिकन हुन, यी सवै मिलेर पृथ्विको कुल वजनको ७७ प्रतिशत बन्छ।

९. पृथ्वी को ७० प्रतिशत हिस्सा पानी ले ढाएिको छ।

१०. पृथ्वी आकाश गंगा को एक मात्र ग्रह हो जसमा टाइटेनिक प्लेटों को व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया