यौनका विषयमा २० रोचक तथ्यहरु

यौन का विषयलाई लिएर विभिन्न किसिम का सर्वेक्षणहरु गरिएका छन्। जसका परिणाम पनि धेरै नै रोचक छन्। यस्ता सर्वेक्षणका उद्देश्य स्वास्थ्यका दृष्टिकोणले यस विषयमा ज्ञान बढाउदछ। यस्ता सर्वेक्षणहरुमा पाईएका केहि रोचक तथ्यहरु इस प्रकार छन्।

१. एक पटक हस्तमैथुन गर्दा जो विर्य निस्कन्छ, त्यसमा ३० देखि ४५ करोड सम्म शुक्राणु हुन्छन।

२. विर्य लाई  -विर्य बैंक मा १९६.९ डिग्री सेल्सीयस को तापक्रममा राखिन्छ।

३. यौन सम्पर्क गरे पछि मानसिक तनाब कम हुनुका साथै टाउको दुख्न पनि कम हुन्छ।

४. लगभग २५ प्रतिशत पुरुषहरु वर्तमान समयमा यौन का विषयमा सोचिरहेका हुन्छन।

५. यौन सम्पर्कको चरम अवस्थामा स्त्री र पुरुषको मुटुको धडकन १४० प्रति मिनेट सम्म पुग्दछ।

६. ४५ वर्षको उमेर सम्म एक जना महिलाले औषत ३ हजार पटक यौन सम्पर्क राख्ने गर्दछन।

७. ४० वर्षको उमेर सम्म एक जना पुरुषको लिंé १० सेकेण्ड सम्म खडा हुन सक्दछ।

८. संसारमा ग्रीक दम्पती एक वर्षमा सवै भन्दा बढि औसत १३८ पटक यौन संम्पर्क गर्ने गर्दछन भने संसार मै कम यौन सम्पर्क गर्नेहरुमा जापानीहरु पर्दछन। जो एक वर्षमा औसत केवल ४५ पटक मात्र यौन सम्पर्क राख्दछन।

९. पुरुषको लिंगबाट निस्कने विर्यको गति ३६.९ किलोमिटर प्रति घण्टा हुन्छ।

१०. एक वयस्क पुरुषको अण्डकोषमा यति धेरै शुक्राणु हुन्छ, यसलाई ४०४ मिटर सम्म फैलाएर राख्न सकिन्छ।

११. एउटा सानो क्याप्सुलमा यति शुक्राणु अटाउन सक्छकी जसले वर्तमान पृथ्वीमा जती जनसंख्या छ त्यो भन्दा पनि बढि जनसंख्या बनाउन सक्दछ।

१२. संभोग गर्ने समयमा महिलाको स्तन र यौनीको साथै नाक को भित्री भाग पनि फुल्दछ।

१३. संभोग गर्ने समयमा पुरुषको दाढी औसत अन्य समय भन्दा चाडै बढ्ने गर्दछ।

१४. एक पटक हस्त मैथुन गर्दा पुरुषको १०० कैलोरी सकिन्छ।

१५. एक सर्वेक्षणका अनुुसार ब्राजिल का युवा युवतीले अन्य देश का युवा युवती ले भन्दा पहिले नै आफ्नौ कौमार्यत्व गुमाउदछन। तर भारतमा भने यो मामलामा सवै भन्दा पछि छ।

१६. ३० प्रतिशत पुरुषहरु शीघ्र पतनको समस्याको शिकार भएका छन्।

१७. ८३ प्रतिशत महिला आफ्नो यौन साथीको लिंगको आकार प्रति पूर्णरुपमा

संतुष्ट छन।

१८. संभोगको समयमा महिलालाई भन्दा पुरुषलाई बढि पशिना आउदछ। म्हिलाको शारीरिक संरचनाका कारण महिलाको शरीर बाट निस्कने पसिनालाई नियन्त्रण गर्न सक्ने गुण हुन्छ।

१९. एक पुरुषले आफनो जीवनकाल भरी करिव १७ लिटर विर्य निकाल्दछ।

२०. संसार भर एक दिनमा लगभग १०० करोड मानिसहरुले संभोग गर्दछन। त्यसै गरि लगभग ७५ प्रतिशत पुरुषहरुमा विर्यपतन करिव ३ मिनेट भन्दा कम समयमा हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया