महिलाहरुको बारेमा ४० रहस्यमय तथ्यहरु

तपाई हामी मध्य कोहि महिला अथवा  पुरुष हौला तर महिला भएर पनि या पुरुष भएर महिलाका कतिपय कुराहरु थाहा नहुन सक्छन। आधा आकाश ढाकेका महिलाहरुको बारेमा के कस्ता तथ्यहरु छन त्यसका बारेमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। हुन त महिलाका बारेमा सयौं तथ्यहरु भेटिन्छन तर यहा हामी महीलाका बारेमा सत्य र विभिन्न अनुसन्धान तथा शोधपत्रमा आधारीत तथ्यहरुको बारेमा चर्चा गर्नेछौ।

१. अन्तराष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ तारिखमा पर्दछ। धेरै जसो देशहरुमा यो दिनमा सार्वजनिक विदा दिने चलन छ।

२. इतिहासमा पहिलो पटक यस्तो भएको थियो कि कुनै समय अमेरिका बाट प्रतिनिधित्व गर्ने ओलम्पिक टिम मा पुरुषको भन्दा महिलाको संख्या धेरै थियो। सन् २०१२ को अमेरिकी टिमबाट ओलम्पिक टिममा महिलाको संख्या २६९ थियो भने पुरुषको संख्या २६१ थियो।

३. अमेरिकामा पुरुषको जनसंख्या भन्दा महिलाको जनसंख्या धेरै छ।

४. लगभग १०० जना महिला मध्य २ जना महिलाको ३ वटा स्तन हुने गरेको छ।

५. साउदी अरब को कानुन अनुुसार पति ले पत्निलाई कफि नदिएको खण्डमा छोडपत्र (तलाक) भएको मानिन्छ।

६. ‘Woman’  शब्दको उत्पती wyfman बाट भएको हो जसको अर्थ हुन्छः ‘wife of man’.

७. संसारका हरेक देशका महिलाहरुको औषत आयु पुरुषहरुको तुलनामा बढि हुन्छ। महिलाहरु पुरुषभन्दा धेरै बाँच्ने गरेका छन्। यसको मुख्य कारण महिलाहरुमा इम्यून सिस्टम धेरै हुन्छ।

८.अग्ला महिलाहरुले बे्रट क्यान्सरबाट सचेत हुनु जरुरी हुन्छ। किनकि उनिहरुलाई होचा महिला भन्दा बढि खतराको सम्भावना हुन्छ। हल्यैण्डका केहि वैज्ञानिकहरुले आफनो सोध पत्रमा उल्लेख गरेका छन कि अग्ला महिलाहरुको विकासक्रम ज्यादै नै चाडै हुने भएकाले उनिहरुको हर्मोनमा छिटो छिटो परिवर्तन हुन्छ। यसका कारण उनिहरुलाई बे्रष्ट क्यान्सरको सम्भावना धेरै हुन्छ।

९. हरेक महिला आफनो जीवनकालमा लगभग २ किलो ७०० ग्राम लिपिस्टिक लगाउदछन।

१०. लगभग २७ प्रतिशत महिलाको मृत्यु मुटुको विमारीका कारण र १२ प्रतिशत महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको छ।

११. सवैभन्दा बढि जन्म दिने महिलाको सूचीमा रुसकी एक महिलाको छ जसले ६९ बच्चाको जन्म दिएकि थिइन।

१२. अमेरिकी सेना मा लगभग १४ प्रतिशत महिलाहरु छन जव कि सन् १९५० को तथ्याङ्क अनुसार महिला सेना को संख्या २ प्रतिशत भन्दा कम थियो।

१३. न्यूजिल्याण्ड मात्र विश्वमा त्यस्तो देश हो जसले पहिलो पटक महिला लाई भोट को अधिकार सन् १८९३ दिएको थियो। त्यसपछि वेलायतमा सन् १९३२ मा महिलालाई भोट को अधिकार दिइएको थियो।

१४.एक पुरुष सात दिनका लागि बाहिर घुम्न निस्कदा पाँच दिनको मात्रै कपडा प्याक गरेको हुन्छ। जब कि एक जना महिला यदि सात दिनको घुमघाम का लागि निस्कदा लगभग २१ सुट प्याक गर्ने गर्दछन किन कि उनिहरुलाई यो थाहा हुदैन कि हरेक दिन कुन कपडा पहिरनका लागि उपयुक्त मानिन्छ।

१५. शोधकर्ताका अनुसार महिलालाई नवजात शिसु जन्मदा को सुगन्ध ले सवैभन्दा उत्तेजित गराउदछ। यस्तो उत्तेजना कुनै पनि ड्रग्स को शिकार भएको व्यक्ति को छटपटि भन्दा कम हुदैन।

१६. महिलाहरुको सुघने क्षमता जन्मदा देखि नै पुरुषहरुको भन्दा धेरै हुन्छ, जुन जिवनभर धेरै हुन्छ।

१७. झुठको मामला मा महिलाहरु पुरुष भन्दा धेरै नै पछि हुन्छन। एक पुरुष एक दिनमा ६ पटक झुठ बोल्दछ भने एउटा महिला केवल दुई पटक मात्र झुठो बोल्दछ।

१८. महिलाहरुले सवै क्षेत्रमा आफनो क्षमता हासिल गरिसकेका छन तर महिलाहरुलाई ओलम्पिकमा सहभागि हुने पहिलो अवसर सन् १९०० मा मात्र मिलेको थियो।

१९. पुरुषको भन्दा महिलो मुटुको धडकनको गडि धेरै हुन्छ।

२०. हरेक वर्ष करिव १ करोड ४० लाख युवती गर्भवति हुने गर्दछन। जस मध्य ९० प्रतिशत विकाससिल देश का युवती गर्भवती हुने गर्दछन।

२१. वेलायतमा एउटा महिलाको साथमा औशत १९ जोडा जुत्ता वा चप्पल हुने गर्दछन। यस मध्य करिव सात जोडी मात्र काम लाग्दछन। यसका साथै आफनो जीवनभर महिलाले करिव १११ वटा ह्याण्डब्याग खरिद गर्ने गरेका छन।

२२. हरेक दिन लगभग १६०० महिलाहरुको मृत्यु बच्चलाई जन्मदिने बेलामा हुने गरेको छ जस मध्य ९९ प्रतिशत महिलाहरु विकासशिल देशहरुका हुने गरेका छन्।

२३. केटिहरु धेरैनै चूजी हुन्छन। एक शोधपत्रका अनुसार उनिहरु एक वर्ष यसरी विताउन सक्छन कि उसलाई कुन कपडा पहिरिनु पर्दछ। उनीहरु आफ्नो हेराईलाइ लिएर दिनमा कमसे कम ९ पटक सोच्ने गर्दछन।

२४. यस विषयमा तपाई पनि सहमत हुनुहुन्छ होला महिलाको पेटमा कुनै पनि कुरा पच्दैन। कुनै पनि महिला कुनै विशेष कुरा लाई ४७ घण्टा १५ मिनेट मात्र गोप्य राख्न सक्दछन। त्यसपछि ज्वालामुखी विस्फोटन भए जस्तै चारै तिर फैलिहाल्छर

२५.अफ्रिकी देश नाजइर शिशू जन्मदर मा सवैभन्दा अगाडि छ, यहाँका महिलाहरु औसत ७ बच्चालाई जन्म दिन्छन, जुन संसारमै सवैभन्दा धेरै हो।

२६. एक वर्षमा एक जना महिला लगभग ३० देखि ६४ पटक सम्म रुन्छन। तर एक जना पुरुष एक वर्षका अवधीमा केवल ६ देखि १७ पटक सम्म रुन्छन।

२७. यो कुरा सुन्न लाई मनोरन्जन लाग्ला तर बास्तविकता यहि हो कि महिलाहरु २० हजार शब्दको प्रयोग गर्दछन भने पुरुषहरु केवल १८ हजार शब्दको मात्र प्रयोग गर्दछन।

२८. कामकाजको सिलसिलामा महिलालाई भन्दा पुरुषहरुलाई महत्व दिने गरिन्छ, तर बास्तवमा महिलाहरु एकै साथ कैयौ किसिमका कामहरु गर्नमा पुरुष भन्दा कैयौ गुणा सक्षम हुन्छन।

२९. श्रींलका मात्र एउटा यस्तो देश हो जहाँको पहिलो प्रधानमंन्त्री महिला थिइन। श्रीमति भण्डारा नाईके सन् १९६० मा  श्रीलंका को पहिलो प्रधानमन्त्री बनेकी थिइन।

३०. गर्भाशय को सफल ट्रांसप्लान्ट गरेकी पहलो महिला पहिलो पटक सन् २०१३ मा गर्भवती भएकी थिइन।

३१. विश्वमा पहिला नोवेल लेख्ने र प्रकाशित गर्ने महिला मुरासाकी शीकीबु ले १००० ईसा पूर्वमा गरेकी थिईन।

३२. विश्वमा अहिले पनि महिलाले पुरुष समान काम गर्दा पनि ३६ प्रतिशत कम ज्याला पाउदछन।

३३. नेपाल, भारत जस्ता देशहरुमा विहे भन्दा पहिले यौन सम्बन्ध राख्न लाई अनैतिक मानिन्छ र यसलाई प्रतिबन्ध लगाईएको छ। तर अमेरिका मा भने करिव ४० प्रतिशत महिला विवाह भन्दा पहिले नै बच्चालाई जन्म दिने गर्दछन

३४. एक अध्यन का अनुसार गर्भवती भएको समयमा घुर्ने महिलाको बच्चाको आकार अन्य महिलाको तुलनामा छोटा हुन्छन।

३५. १०० बर्ष पुगेका जना मध्य जना महिला हुन्छन।

३६. केटीहरुलाई अश्लिल कुरा गर्दा त्यति नै मजा आउदछ जति केटाहरु गर्दछन।

३७. प्रत्येक ९० सेकेण्डमा विश्वमा एक महिलाको मृत्यु बच्चा जन्माउन नसक्दा हुनेगरेको छ।

३८. विश्वका २० धनि महिलाहरुको सम्पत्ती कहाँ बाट आयो, यसको पछाडी मेहनत र परिश्रम नभई पति वा पिता को विरासत रहने गरेको छ। १७ औं धनी महिला बाहेक अरु सवै महिलाको साथमा उनका पति या पिताले छोडेर गएको सम्पत्ती छ।

३९. महिलाहरु संभोग पछि पनि किस गर्ने चाहना राख्दछन।

४०.  भारतीय महिलाहरु दुनीयाकै सवै भन्दा सुन्दर मानिन्छन।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया