सूर्यका बारेमा यी २० कुरा तपाईलाई थाहा नहुन सक्छ !

१. चाहे दिन होस या रात तपाई जहिले पनि यो तथ्य पढिरहदा या केहि गरिरहदा सूर्यद्धारा निस्कने १० लाख अरब न्यूटन तपाईको शरीर मा प्रवेश गरिरहेको हुनेछ।

२. सौर्यमण्डलमा ९९.२४ प्रतिशत वजन सूर्य को छ।

३. यदि सुर्यको आकार एउटा फुटबल जत्रो र बृहस्पतीको आकार गल्फको बल जत्रो बनाएमा पृथ्विको आकार एउटा मटर कोसाको दाना भन्दा पनि सानो हुन्छ।

४. सुर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न ८ मिनेट १७ सेकेण्ड लाग्दछ।

५. संस्कृत भाषामा सुर्यका १०८ नाम छन्।

६. यदि मानौ कि तपाई सुर्यको सतहमा हुनुहुन्छ भने तपाई लाई पृथ्वीमा आउनका लागि रकेट को आवश्यकता पर्नेछ र त्यो रकेटको सुरुको गति करिव ६१८ किलोमिटर प्रति सेकेण्ड हुनुपर्दछ।

७. सुर्य ७४ प्रतिशत हाइड्रोजन र २४ प्रतिशत हीलियम बाट बेनेको हुन्छ बाँकी को भाग कैयौ भारी तत्वहरु जस्तैः अक्सिजन, कार्बन, फलाम र नीयोन ले बनेको हुन्छ।

८. सुर्यको बाहिरी सतहको तापक्रम ५५०० डिग्रि सेलसियस र अरु भागको तापक्रम १ करोड ३१ लख डिग्रि सेल्सीयस हुन्छ।

९. सुर्य ग्रहण तब हुन्छ जब चन्द्रमा, पृथ्वी र सुर्य को मध्य भागमा आउदछ। यो स्थिती बढिमा बढी २० मिनेट सम्म हुन्छ।

१०. पृथ्वीको हरेक क्षेत्रमा ३६० दिनमा एक पटक सुर्य ग्रहण अबश्य देखिन्छ। एक बर्षमा बढिमा बढी  ५ पटक सुर्य ग्रहण लाग्दछ। सुर्य ग्रहण ७ मिनेट ४० सेकेण्ड सम्म लाग्दछ तर सम्पूर्ण सुर्य ग्रहण २० मिनेट सम्म लाग्दछ।

११. सुर्यको तौल ( द्रब्यमान) लगभग १.९८९ ह १०३० किलोग्राम हुन्छ।

१२. हरेक सेकेण्ड सुर्य को ७ करोड टन हाईड्रोजन, बाट ६ करोड ९५ लाख टन हीलियम मा बदलिन्छ र बाकी ५ लाख टन गामा किरण मा बदलीन्छ।

१३. यदी सुर्यको केन्द्रबाट एक पनिर को टुक्रा जत्रो भाग धरतीको सतहमा राखिदियो भने कुनै पनि चट्टान या अरुकुनै चीजलाई धरतीको १५० किलोमिटर भित्र सम्म पुराउन सक्छ।

१४. सुर्यको सतहको क्षेत्रफल पृथ्वीको क्षेत्रफल भन्दा ११९९० गुणा ठूलो छ।

१५. सुर्यको गुरुत्वआकर्षण पृथ्वीको भन्दा २८ गुणा धेरै हुन्छ। यसको मतलब यदि पृथ्वीको वजन ६० किलो ग्राम छ भने सुर्यमा यसको वजन १६८० किलो हुन्छ।

१६. सुर्यको गुरुत्व यति शक्तिशाली हुन्छ कि ६ अरब किलोमिटर टाढा रहेको प्लुटो ग्रह पनि यसको गुरुत्व को कारण आफ्नो कक्षमा घुमीरहन्छ।

१७. यदि कुनै बस्तु सुर्यको २० लाख २२ हजार किलोमिटर को दायरामा आउदछ भने त्यसलाई सुर्यले आफ्नो तिर खिच्दछ।

१८. सुर्य को जती उर्जा पृथ्वीमा पुग्दछ, यति उर्जा सम्पूर्ण मानीसले खपत गरेको उर्जा को ६००० गुणा बढी हुन्छ।

१९. नर्वे एउटा यस्तो देश हो जहाँ सुर्य लगातार साढे तीन महिना सम्म चम्की रहन्छ।

२०. ७ अर्ब ९० करोड बर्ष पछि सुर्य एक सेतो रङ्ग मा बदलीनेछ, तब यसको आकार केवल शुक्र ग्रह समान हुनेछ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया