संसारै कै रोमान्चित १० तस्विर

१. यो तस्विर अमेरिका स्थित एल्लोस्टोन नेशनल पार्कको हो। यस्तो किसिमको विस्फोटलाई गिजर भनिन्छ। गिजर भनेको एक प्रकारको तातो पानीको प्राकृतिक स्रोत हो। जुन समय समयमा फुट्दछ र तातो पानी र बाफ निस्कन्छ। यस्तो प्राकृतिक स्रोत पृथ्विको केहि स्थानमा मात्र हुने गर्दछ।

२. सन् २०१३ मा अस्टिेलियाको पश्चिमी तटमा आएको आधी तूफानको दृश्यः

३. ३६० डिग्रि इंन्द्रधनुष तस्वीर सन् २०१३ मा कोलीन लेओन्हार्ड द्धारा अस्ट्रिेलियाको पर्थ शहर को कटस्लोए समुन्द्री तटमा खिचीएको हो। कोलीन लेओन्हार्ड का अनुसार उनि हेलिकप्टर को यात्राका क्रममा बाहिर मुसलधारे पानी र बीजुली चम्कीरहेको थियो, यसै समयमा उनेल यो फोटो खिचेका थिए।

४. सन् २०१३ मा सगरमाथा चढ्ने क्रममा पर्वतारोहीहरु

५. सन् १९५७ मा फ्लारिडा शहर स्थित डेटोना रेस ट्रयाक मा यो तस्वीर खिचीएको थियो। हरेका वर्ष नेशनल एसोशिएसन संगठन द्धारा स्टक कार अटो रेसिङ गराउदछ। यसै स्थानमा स्टक कार अटो रेसिङ को पन्ध्रौ विश्व रेकर्ड पनि बनाएको थियो।

६. जर्ज वासिंटनको दाँतः जर्ज वासिंटन संयुक्त राज्य अमेरीका का पहिलो राष्ट्रिपति थिए। सन् १९८९ मा उनलाई अमेरिका को पहिलो राष्ट्रिपति मा निर्वाचीत गरिएको थियो।

७. हिटलरको अफिसः

८. अक्टोपसको अण्डाः

९. चीनको महान दीवार को अन्तीम भागः

१०. सन १९६१ मा एलन शेपर्ड पहिलो अमेरिकी थिए जो अंतरिक्षमा गएका थिएः

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया